
Kinarako Ae Manchhe ft. Sunita Thegim Lyrics
- Genre:Folk
- Year of Release:2021
Lyrics
मनको मैलो भए धोई जाउँला
मनको मैलो भए धोई जाउँला
किनाराको ए मान्छे
किनाराको ए मान्छे
तिम्रै आँसु बनी रोई जाउँला
लहरले भन्छ छोई जाउँला
लहरले भन्छ छोई जाउँला
लहरले भन्छ छोई जाउँला
लहरले भन्छ छोई जाउँला
कति टाढा होला मैले भेट्ने समुन्द्र
खोला नदी मात्रै बग्छ म भित्र त
हो कति टाढा होला मैले भेट्ने समुन्द्र
खोला नदी मात्रै बग्छ म भित्र त
प्यास भए अन्जुली थापी देउन
प्यास भए अन्जुली थापी देउन
किनाराको ए मान्छे
किनाराको ए मान्छे
तिम्रो पिर दुख धोई जाउँला
लहरले भन्छ छोई जाउँला
लहरले भन्छ छोई जाउँला
लहरले भन्छ छोई जाउँला
लहरले भन्छ छोई जाउँला
सँधै पहिरो खस्ने पँधेरो यो छातीको
भंगालो भै फाट्ने अँधेरो साथि भो
हो सँधै पहिरो खस्ने पँधेरो यो छातीको
भंगालो भै फाट्ने अँधेरो साथि भो
छाँया डुब्यो पानीमा जून हरायो
छाँया डुब्यो पानीमा जून हरायो
किनाराको ए मान्छे
किनाराको ए मान्छे
तिम्रा सारा सपना भई जाउँला
लहरले भन्छ छोई जाउँला
लहरले भन्छ छोई जाउँला
लहरले भन्छ छोई जाउँला
लहरले भन्छ छोई जाउँला
ए ए लहरलाई भन्छु म सँगै बगौंन
जिन्दगीको भंगालो सँगै तरौंन
लहरलाई भन्छु म सँगै बगौंन
जिन्दगीको भंगालो सँगै तरौंन