Sambandha Lyrics
- Genre:Pop
- Year of Release:2023
Lyrics
जुन हेरी टोलाई बस्छु म
आकाश लाई भनी देउन
जुन हेरी टोलाई बस्छु म
आकाश लाई भनी देउन
जिवनको यात्रामा
यो धर्ती र आकाशको दूरी बुझाईदेउन
यो धर्ती र आकाशको दूरी बुझाईदेउन
समयको त्यो घडी बिलाई जान्छ हुरी सरी
उदासीको त्यो लहर छाई रहन्छ घरीघरी
समयको त्यो घडी बिलाई जान्छ हुरी सरी
उदासीको त्यो लहर छाई रहन्छ घरीघरी
अल्झिएको मन फुकाँउ म कसरी
गाँठो यो सम्बन्धको टुटाँउ म कसरी
बाटो बेग्लै होला भोली तिम्रो मेरो
मिठो सम्बन्ध होला खोला किनारको
जिवनको यात्रामा
यो धर्ती र आकाशको दूरी बुझाईदेउन
यो धर्ती र आकाशको दूरी बुझाईदेउन