![Nadi Jhai](https://source.boomplaymusic.com/group10/M00/03/29/a0d059f1d0b3412692b188eefde94fc6_464_464.jpg)
Nadi Jhai Lyrics
- Genre:Folk
- Year of Release:2023
Lyrics
ए नदी झै बगी रहने मान्छे सुनन
ए बेग भई तानी लाने मान्छे सुनन
ए नदी झै बगी रहने मान्छे सुनन
ए बेग भई तानी लाने मान्छे सुनन
घरी घरी बग्छ यो मन घरी घरी रोकिन्छ यो मन
घरी घरी बग्छ यो मन घरी घरी रोकिन्छ यो मन
ए नदी झै बगी रहने मान्छे सुनन
हो री हो हो री हो हो री हो हो री हो
कहिले सुसाएर बग्छौ निर्मल गहिरो गहिरो
कहिले छाल हानि तान्छौ खस्छ मनैमा पहिरो
कहिले सुसाएर बग्छौ निर्मल गहिरो गहिरो
कहिले छाल हानि तान्छौ खस्छ मनैमा पहिरो
घरी घरी डुब्छ यो मन घरी घरी तैरिन्छ यो मन
घरी घरी डुब्छ यो मन घरी घरी तैरिन्छ यो मन
ए नदी झै बगी रहने मान्छे सुनन
हो री हो हो री हो हो री हो हो री हो
कहिले रुझाएर जान्छौ जिवन जिउने किनारा
कहिले एक्लै पारी दिन्छौ हुन्छु निर्जन बगर
कहिले रुझाएर जान्छौ जिवन जिउने किनारा
कहिले एक्लै पारी दिन्छौ हुन्छु निर्जन बगर
घरी घरी जाग्छ यो मन घरी घरी भत्किन्छ यो मन
घरी घरी जाग्छ यो मन घरी घरी भत्किन्छ यो मन
ए नदी झै बगी रहने मान्छे सुनन
ए बेग भई तानी लाने मान्छे सुनन
हो री हो हो री हो हो री हो हो री हो