
Dharti Aakash ft. Sasika Rai Lyrics
- Genre:Folk
- Year of Release:2022
Lyrics
माया गर्छु तिमीलाई म धेरै धेरै
माया गर्छु तिमीलाई म धेरै धेरै
जुनी जुनी सयौ जुनी तिमी मेरै
ऐना बनी बस तिमी सँधै म हेरीरहुँ
मिठो प्रेमको अंगालोले तिमीलाई बेरीरहुँ
धर्ती आकाश तिमी मेरो तिमी जुनतारा
तिमी बाहेक छैन मेरो अरु संसार
धर्ती आकाश तिमी मेरो तिमी नै जुनतारा
तिमी बाहेक छैन मेरो अरु संसार
क्षितिज हौ तिमी मेरो बिहानी लि आउने
क्षितिज हौ तिमी मेरो बिहानी लि आउने
सरगमको धुन हौ तिमी मेरो प्रित गाउने
तिमी मेरो जिन्दगीको साँझ अनि बिहानी
जिउने आधार सहयात्री तिमी तिमी नै घाम पानी
धर्ती आकाश तिमी मेरो तिमी नै जुनतारा
तिमी बाहेक छैन मेरो अरु संसार
धर्ती आकाश तिमी मेरो तिमी नै जुनतारा
तिमी बाहेक छैन मेरो अरु संसार
माया गर्छु तिमीलाई म धेरै धेरै
जुनी जुनी सयौ जुनी तिमी मेरै
ऐना बनी बस तिमी सँधै म हेरीरहुँ
मिठो प्रेमको अंगालोले तिमीलाई बेरीरहुँ
धर्ती आकाश तिमी मेरो तिमी जुनतारा
तिमी बाहेक छैन मेरो अरु संसार
धर्ती आकाश तिमी मेरो तिमी नै जुनतारा
तिमी बाहेक छैन मेरो अरु संसार