Sustari Jharchu ft. Anju Panta Lyrics
- Genre:Pop
- Year of Release:2013
Lyrics
सुस्तरी झर्छु
सुस्तरी झर्छु
नियास्री जून हजुरलाई चिहाउ"न
छोएर हल्का हावाको हातले । आउ"छु म बोलाउन
आउ"छु म बोलाउन
सुस्तरी झर्छु...
खोलेर राख्नु मनको पर्दा मनैको झयाल ढोका
खोलेर राख्नु मनको पर्दा मनैको झयाल ढोका
नसम्झे मात्रै म छैन कही", मनमै छु सम्झे त
मनमै छु सम्झे त
म यतै हुन्छु अदेख, छाया" हजुरलाई पछ्याउन
छोएर हल्का हावाको हातले, आउ"छु म बोलाउ"न
आउ"छु म बोलाउ"न
सुस्तरी झर्छु...
म छुटे पनि चाहान्छु माया सकुशल बा"चेको
म छुटे पनि चाहान्छु माया सकुशल बा"चेको
त्यो भन्दा निको लाग्दछ मलाई, हजुरले हा"सेको
हजुरले हा"सेको
आ"खैमा बस्छु खिचेर तस्बीर दिदिन" बल्झाउ"न
छोएर हल्का हावाको हातले, आउ"छु म बोलाउ"न
आउ"छु म बोलाउ"न
सुस्तरी झर्छु...