Laam Duwali Melaima ft. Rajan Raj Siwakoti Lyrics
- Genre:Pop
- Year of Release:2021
Lyrics
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली मेलैमा
साप्सु है खोलैमा
लाम दुवाली मेलैमा
भेट भएको बेलैमा
लाएको माया
खाएको कसम
छुट्टिने बेलैमा
लाएको माया
खाएको कसम
छुट्टिने बेलैमा
बिर्सेउ कि ठुलीले
बाँधेको वाचा
फेरि भेट्ने
आघौँको मेलैमा
बिर्सेउ कि ठुलीले
बाँधेको वाचा
फेरि भेट्ने
आघौँको मेलैमा
लाम दुवाली मेलैमा
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
सम्झना बल्झिन्छ
धागोझैँ अल्झिन्छ
चङ्गाझैँ उड्छ मन
वादलझैँ फाँटिन्छ
सम्झना बल्झिन्छ
धागोझैँ अल्झिन्छ
चङ्गाझैँ उड्छ मन
वादलझैँ फाँटिन्छ
झझल्को ताजै छ
मायाले दिएको
रुमालै चिनो हजुर
छुट्टिने बेलैमा
झझल्को ताजै छ
मायाले दिएको
रुमालै चिनो हजुर
छुट्टिने बेलैमा
लाम दुवाली मेलैमा
लाम दुवाली मेलैमा
भेट भएको बेलैमा
लाम दुवाली मेलैमा
भेट भएको बेलैमा
लाएको माया
खाएको कसम
छुट्टिने बेलैमा
लाएको माया
खाएको कसम
छुट्टिने बेलैमा
बिर्सेउ कि ठुलीले
बाँधेको वाचा
फेरि भेट्ने
आघौँको मेलैमा
बिर्सेउ कि ठुलीले
बाँधेको वाचा
फेरि भेट्ने
आघौँको मेलैमा
लाम दुवाली मेलैमा
फूल टिपी दिउँ भन्दा
काँडैमा बिझेको
छुट्टिने बेलैमा
परेली भिजेको
फूल टिपी दिउँ भन्दा
काँडैमा बिझेको
छुट्टिने बेलैमा
परेली भिजेको
भुलेको छैन नि
विदाइको क्षणैमा
तिमीले दिएको
सगुन त्यो प्यालैमा
भुलेको छैन नि
विदाइको क्षणैमा
मायाले दिएको
सगुन त्यो प्यालैमा
लाम दुवाली मेलैमा
लाम दुवाली मेलैमा
भेट भएको बेलैमा
लाम दुवाली मेलैमा
भेट भएको बेलैमा
लाएको माया
खाएको कसम
छुट्टिने बेलैमा
बिर्सेउ कि ठुलीले
बाँधेको वाचा
फेरि भेट्ने
आघौँको मेलैमा
लाम दुवाली मेलैमा