Batas Jhai ft. Nischal Rai Lyrics
- Genre:Pop
- Year of Release:2017
Lyrics
बतास झैँ अनायासै
हामी पुग्यौँ कता कता
हामी पुग्यौँ कता कता
बतास झैँ अनायासै
हामी पुग्यौँ कता कता
हामी पुग्यौँ कता कता
हामी पुग्यौँ कता कता
प्रकृतिको मोहिनी रूपले
प्रकृतिको मोहिनी रूपले
तान्यो जतातता
तान्यो जतातता
बतास झैँ अनायासै
हामी पुग्यौँ कता कता
हामी पुग्यौँ कता कता
हामी पुग्यौँ कता कता
चारैतिर डाँडाकाँडा
गुराँस फूलेको
चारैतिर डाँडाकाँडा
गुराँस फूलेको
चिसो हावा चल्दा यहाँ
सुनाखरी नाचेको
डुल्छन् कुहिरो वरिपरि
बन्छन् फूलैसरि
बन्छन् फूलैसरि
बन्छन् फूलैसरि
रमाई रमाई मृग खेल्छन्
रमाई रमाई मृग खेल्छन्
पाखै ढाक्ने गरी
पाखै ढाक्ने गरी
सुसाउँछन् वनपाखा
बाँस्छन् लुइँचे यहाँ
सुसाउँछन् वनपाखा
बाँस्छन् लुइँचे यहाँ
फुर्फुराउँदै नाँच्छन् चरी
फुल्छन् फूल जहाँ जहाँ
कता कता हामी दुवै
हराए झैँ लाग्थ्यो
हराए झैँ लाग्थ्यो
हराए झैँ लाग्थ्यो
आँखाभित्रै लुकामारी
आँखाभित्रै लुकामारी
खेले जस्तो लाग्थ्यो
खेले जस्तो लाग्थ्यो
बतास झैँ अनायासै
हामी पुग्यौँ कता कता
हामी पुग्यौँ कता कता
हामी पुग्यौँ कता कता