Euta Sano Gaun ft. Swaroop Raj Acharya Lyrics
- Genre:Pop
- Year of Release:2016
Lyrics
एउटा सानो गा"उमा हुर्केको यो ठिटो
खान्थे" मैले सधैं मकै र कोदोको पिठो
कामैले होकि नभएरै हो लाग्थ्यो मलाई सधैं सधैं मिठो
लाग्थ्यो मलाई सधैं सधैं मिठो
जन्मायौ आमा तिमीले समाउदैं रूखको बुट्टा
धेरै वर्ष हिड"े होला रूदै खाली खुट्टा
कहिले लाए" फाटेको कहिले लाए" साटेको
चाल्छु कदम हर दिन सम्झिदै ती अतितको
सम्झिदै ती अतितको
कति धेरै रातहरु सुतेको छु मैले मिच्दै खाली पेट
त्यस्तो वेला साथ दीने कहिले होला भेट
थोरै पाए माया मैले धेरै पाए" गाली
त्यही गालीले जिन्दगीमा छरि दियो लाली
छरि दियो लाली
एउटा सानो गा"उमा हुर्केको यो ठिटो
खान्थे" मैले सधैं मकै र कोदोको पिठो
कामैले होकि नभएरै हो लाग्थ्यो मलाई सधैं सधैं मिठो
लाग्थ्यो मलाई सधैं सधैं मिठो
लाग्थ्यो मलाई सधैं सधैं मिठो
एउटा सानो गा"उमा हुर्केको यो ठिटो