Timi nahuda mero cheu ft. Trishala Gurung Lyrics
- Genre:Pop
- Year of Release:2023
Lyrics
तिमी नहुँदा मेरो छेउमा
तिमी नहुँदा मेरो छेउमा
याद आउँछ
याद आउँछ
झन झन झन
तिमी नहुँदा मेरो छेउमा
याद आउँछ
याद आउँछ
झन झन झन
ताजै छ तिम्रो सम्झना
त्यो दिन
बाँधेको बन्धन
ताजै छ तिम्रो सम्झना
त्यो दिन
बाँधेको बन्धन
तिमी नहुँदा मेरो छेउमा
तिमी नहुँदा मेरो छेउमा
याद आउँछ
झन झन झन
हो हो...............
याद आउँछ
झन झन झन
आँखैमा नाँच्छ तस्वीर तिम्रो, अँधेरी रातमा
हो आँखैमा नाँच्छ तस्वीर तिम्रो, अँधेरी रातमा
याद झन झन गाँढा, मान्छे छौ टाढा,
आऊ न साथमा
याद झन झन गाँढा, मान्छे छौ टाढा,
याद झन झन गाँढा, मान्छे छौ टाढा,
आउन साथमा
ताजै छ तिम्रो सम्झना
त्यो दिन
बाँधेको बन्धन
खोलेरै बस्छु मनको ढोका,
फर्केर आऊ न
हो ृखोलेरै बस्छु मनको ढोका,
फर्केर आउन
चालौला कदम, बढौला अघि,
तिम्रो साथ पाउन
ताजै छ तिम्रो सम्झना
त्यो दिन
बाँधेको बन्धन
तिमी नहुँदा मेरो छेउमा
तिमी नहुँदा मेरो छेउमा
याद आउँछ
याद आउँछ
झन झन झन
याद आउँछ
झन झन झन
हो हो...............
याद आउँछ
झन झन झन