
Timilai Aakha Bhitrai ft. Melina Rai Lyrics
- Genre:Pop
- Year of Release:2017
Lyrics
तिमीलाई आँखाभित्रै सजाउँछु म
तिमीलाई मुटुभित्रै लुकाउँछु म
तिमीलाई आँखाभित्रै सजाउँछु म
हो हो तिमीलाई मुटुभित्रै लुकाउँछु म
तिमीलाई रुन दिन्न
हसाउँछु म
तिमीलाई रुन दिन्न
हसाउँछु म
तिमीलाई आँखाभित्रै सजाउँछु म
तिमीलाई मुटुभित्रै लुकाउँछु म
बादलभित्र लुक्दै
लुक्दै लुक्दै आउँछु
हो हो बादलभित्र लुक्दै
लुक्दै लुक्दै आउँछु
पहाडलाई छुदै छु्दै
छुदै भेट्न आउँछु
झर्ना खोली नदी
सँगै बग्दै आउँछु
मायाको सागर सागर सागर सागर
सागर तिम्रै साथमा पाउँछु
तिमीलाई आँखाभित्रै सजाउँछु म
तिमीलाई मुटुभित्रै लुकाउँछु म
चिरबिराऊ न तिमी
चराहरू सरी
हो हो चिरबिराऊ न तिमी
चराहरू सरी
फुरफुराउँदै नाचूँला म
तिम्रै वरिपरि
हो फुरफुराउँदै नाचूँला म
तिम्रै वरिपरि
तिमीलाई आँखाभित्रै सजाउँछु म
हो तिमीलाई मुटुभित्रै लुकाउँछु म
तिमीलाई रुन दिन्न
हसाउँछु म
तिमीलाई रुन दिन्न
हसाउँछु म