Batas Jhai ft. Anju Panta Lyrics
- Genre:Pop
- Year of Release:2017
Lyrics
बतास झैं अनायासै हामी पुग्यौं कता कताघ
प्रकृतिको मोहिनी रूपले द्द तान्यो जता तताद्द
चारैतिर डा"डा का"डा, गु"रास फुलेकोद्द
चिसो हावा चल्दा यहा", सुनाखरी नाचेको
डुल्छन् कुइरो वरिपरि, बन्छन् फूलै सरिघ
रमाइ रमाइ मृग खेल्छन् पाखै ढाक्ने गरीद्द
सुसाउ"छन् वनपाखा, बास्छन् लुइ"चे यहा"द्द
फुर्फुराउ"दै नाच्छन् चरी, फुल्छन् फूल जहा"
कता कता हामी दुवै, हराए"झैं लाग्थ्योघ
आ"खा भित्रै लुकामारी,खेले जस्तो लाग्थ्योद्द