Loading...

Download
  • Genre:Hip Hop & Rap
  • Year of Release:2024

Lyrics

२०२५ चुपचाप थिए तेसैले बचिस

२०२५ आइसक्यो पालो हुन्छ सब ठिक

२०२५ गरे कोसिस overtake अब सबै जाना पछि पछि पछि


हाम्रो चलपल सुरु २५ मा

बज्छ गीत तेरो टोलटोल र बस्तीमा

कोइ खतरा कोइ खतरनाक को टिक्छ हेरम अन्तिममा

सुरु तेरो अब अन्त्य मेरो big fan भन्ने idol तेरो गुरु पनि हेर fan मेरो

काममा focus ध्यान मेरो

साथमा orcus gang मेरो

आज gang खतरा गर्छु संगर्ष

भोलि fan खतरा सबले मनपार्छ

तेरो लंकामा रावांड जल्लास त

हिजो चुपचाप आज हल्ला छ

Still grinding काम बाकी

छोड्छु संसार नाम राखि

Bounty मेरो नाम माथि

टेक्छु पैला घाम माथि

Big dream सपना लाख्पति

पचाई सके मैले लाज कति

एक्लो साथ काटे रात कति

भारि पाइला सबै जिम्मेवारी मेरो काद माथि


बोलि कम हाम्रो काम बेसी

दुश्मन संगै ops हरु थरथर हाम्रो नाम देखि

Hustle र हाम्रो काम

परै बस यो घाम देखि

यो खेलमा हामी हौ साउ को साउ

दाजुभाई हुदा मैदानमा

केटाहरु pullup ठाउँ को ठाउँ

बनाउदै छु पख पहिचान येहा

जोश छ खतरा बोलिको पक्का

Side लगा तेरो गोलि र कट्टा

सुरुभो कब्जा आउछ मज्जा

हामीनै राजा हाम्रोनै सत्ता

सुरुभो चलपल साथमा दाजुभाई लामो छ circle

हामी नै fire हाम्रोनै दमकल

यमको पालाको संगीतप्रेमी

नयाहो scene मा छिरेको


Scene होइन भाई कब्जा गर्ने हो पुरै अधिराज्य

कोसैलाई थाथेन flight mode मा grind गरिराथे

आशु नै आशु जीवनमा आशुले पाना भरिरथे

संगीतनै बाच्ने हो संगीत गरेर कति मरिराथे

दुखको दॊकन तर खुसीले ढोका खोलिराथे

मन जित्न सकिन होला तर सत्य बोलिराथे

आशु छ मभित्र मसिसंग मैले घोलिराथे

Bombardier beetle अरु rapper सबै पोलिराथे

फुल होइन भाई सब्दकोषको सब्द केलाई राछु

ज्वालाको स्रोत मैहू आहिले हल्का सेलाईराछु

They love this game हरे मैले सबलाई खेलाईराछु

Wholesale मा स्रदान्जली सबको अस्तु सेलाईराछु

पुग्ने हो लक्ष्येमा कोइ छैन पक्ष्येमा

धेरै छन् noob सबभन्दा दक्ष म

दाजुभाई गस्तीमा सदैब मस्तीमा

हुनेछौ हस्ती तेरोनि बस्तीमा

मसंग छडी छ टल्किने घडी छ

तसंग जे त्योभन्दा बडी छ

समुन्द्र तरिन्छ संगर्ष गरिन्छ

सकेको गर्छु नसके मरिन्छ

बगाउछु खुन बिर्सिन्न गुण

Apollo 11 aiming for moon

रचेका धुन तारा र जुन

संगीतनै मेरा चादी र सुन


२०२५ चुपचाप थिए तेसैले बचिस

२०२५ आइसक्यो पालो हुन्छ सब ठिक

२०२५ गरे कोसिस overtake अब सबै जाना पछि पछि पछि

Similar Songs

+

      -   or   -

      -   or   -

      NG +234
          -You can log in via below methods-
          Reset password via e-mail
          -or-
          Reset password via e-mail
          Feedback on resetting password
          * It may take a longer time

          Please Select A Playlist

          Add New Playlist

          Share on

          Embed: Love & Light EP

          Custom Size :

          • Default
          • Desktop(300*600)
          • Mobile(300*250)

          Type :

          • HTML/HTML5 (WordPress Supported)
          Get Boomplay Premium
          for
          Payment Method
          Pay With
            Review and pay
            Order Date
            Payment Method
            Due Today
            Flutterwave
              Subscription Successful

              Congratulations! You have successfully activated Boomplay 1 Month Premium.

              Now you have access to all the features of Boomplay App.
              Payment Failed

              Please check your balance and then try again.

              You'll lose your subscription if we don't have a working payment method for your account, so please check your payment details.
              Need help? Contact Boomplay Subscription Support.
              Payment Processing...
              10 s

              Payment is being processed by . Please wait while the order is being comfirmed.

              Payment Processing
              Your order is processing, and it may take up to a few days for the service provider to handle your payment. Please kindly stay tuned and check your order status in ‘User Center’.
              About Order Status