![OPS](https://source.boomplaymusic.com/group10/M00/01/08/f411c074bea74ac884f1e426a42549d0_464_464.jpg)
OPS Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2023
Lyrics
Ops हरू टन्नै कोइ डन सन होला
क्रान्तिकारी केटा हरू गन सन होला
Drip अत्ति Hard पनि भन्छन् होला
Money on my mind पैसा गनछन् होला
Ops हरू टन्नै कोइ डन सन होला
क्रान्तिकारी केटा हरू गन सनहोला
बाघे झाप्पु हानी सरी भन्छन् होला
केटा हरू underground बिष्णुमति खोला
बेचेर खुशी यो पाइदैन खुशी त्यो
आँखामा आशु tipex लगाएर पुछियो
पैसा हैन सबै ,सबै भन्दा ठूलो खुशी हो
सबै कुरा छोड्दे ah ,त पनि खुशी हो
बिटमा सिक जैले सबै भन्छ रोगी यो
निम्न बर्ग तर सफलता को भोगी हो
यहाँ सम्म पुग्न लाई धेरै कष्ट भोगियो
आमाको आशीर्वाद दुश्मन बाट जोगियो
बज्नेछ गीत हरेक
गल्लि र चोकमा
औसधि रोगमा
गरिबको भोकमा
ट्र्याप ड्रिल सबै किल
Ops हरू शोकमा
(Ops हरू शोकमा Opsहरू शोकमा)
कठिन छ बाटो ah लक्ष्य छ टाढा
Black and white जिन्दगी निकै नै साधा
धमिलो दृश्य vision छ टाढा
सफलता शिखरमा पञ्छायेर बाधा
कमाए पैसा अब कमाउनु छ दर्शक
छाडेर जान्न अन्त्ये सम्म टिक्छु भर्शक
नेपाली हिपहप लाई बनाएछन circus
सबै कुरा परिवर्तन गर्न आयो orcus
सङ्घर्ष गरि बिताए महिना बर्षदिन
शब्द नै जीवन शब्द बिना जीवन अर्थहिन
फलोश फुलोश मौलाओस मैले छर्या फुल हरु
बिर्सेको छैन मैले गर्या सबै भूल हरु
Ops हरू टन्नै कोइ डन सन होला
क्रान्तिकारी केटा हरू गन सन होला
Drip अत्ति Hard पनि भन्छन् होला
Money on my mind पैसा गनछन् होला
Ops हरू टन्नै कोइ डन सन होला
क्रान्तिकारी केटा हरू गन सन होला
सबै case सेटल कालो धन सन होला
डराउदिन भाई जा जो बोलाए नि बोला ।