![Peri Peri](https://source.boomplaymusic.com/group10/M00/06/19/74863bb1ef1948d5b325f3a796baa2af_464_464.jpg)
Peri Peri Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2023
Lyrics
जो जो सङ सम्बन्धित छ
Orcus on the mic boy
हिजो को भन्दा आज सबै कुरा भिन्न छ
तिमी छैनौ तेसैले जीवन मेरो खिन्न छ
माया झूटो थियो कि साचो त्यो पनि चिन्न छ
तिमी छैनौ तेसैले जीवन मेरो खिन्न छ
हिजो को भन्दा आज सबै कुरा भिन्न छ
तिमी छैनौ तेसैले जीवन मेरो खिन्न छ
माया झूटो थियो कि साचो त्यो पनि चिन्न छ
तिमी छैनौ तेसैले
एक्कासी बिदा माग्यौ रोक्न मन थ्यो सकिन
साहसी थिए आज कमजोर भयो मन किन
समय अगि बढ्छ मलाई मन छ अड्किन
रोक्न मन छ मुटु बन्द गर्छु धड्किन
तिमी छैनौ तेसैले छैन मेरो आस्तित्यो
सुनौलो थियो आजभोलि भन्द आस्ति त्यो
तिमी थिएउ र जिन्दगि पुरै मस्ति थियो
अमूल्य थियो समय उस्तै गाउँसहर र बस्ती त्यो
सुस्त व्यक्तित्यो उस्तै सुस्त चल्छ हावानी
उजाड छ बसन्त उस्तै उजाड छ यो जीवन्नी
बदलिएउ तिमी साएद बद्ले होला मपनि
भयभित सपनी भयभित भए मपनि
सफेद यो कागजमा पश्चातापको शब्द केरि
निशब्द हेरिबसे छोडी तिमी जादा खेरि
दोराउने थिन गल्ति यदि तिमी फर्के फेरि
याद तिम्रै आउछ देख्दा Dominos को Peri Peri
माया को भिक माघे तेसैले म जोगी हो
हाँसेर बितिराथ्यो आज दुख के हो भोगियो
माया नै उपचार थियो आज माया को म रोगी हो
तिमीलाई पाउँ भनि मन्दिर मस्जिद ढुङ्गा पनि ढोगियो
खुशी तिमीले दिएउ दिएउ आज पीडा नि
जान नि मन छ टाढा गारो माग्न बिदा नि
बाङ्गो नि छैन म छैन तेति सिधा नि
सकिन दिन खुशी रिण मागेर दिदानि
देको थे खुशी सबै आशु आफै पिएर
के पाए बदलमा जिन्दगी नै दिएर
फूलको सुवास तिमीलाई काँडा मैले लिएर
कति दिन बाचौला र टुक्रेको मन सिएर
आउला नि फर्किएर भेट होला अर्को जुनी
सोचेर याद हरु मुल फुट्यो नि आँखा मुनि
तिमी नै मेरो म नै तिम्रो प्रिय हुनि
साँचेथे सपना संगै मिलि गगन छुनि
सफलता मिलोस तिमीलाई जैले पनि जीवन मा
सफलता मिलोस तिमीलाई हर मौसम र Season मा
सफलता मिलोस तिमीलाई तिमले देख्ने Vision मा
सफलता मिलोस तिमलाई गाउँ सहर र Region मा
सफलता मिलोस तिमीलाई जैले पनि जीवन मा
सफलता मिलोस तिमीलाई हर मौसम र Season मा
सफलता मिलोस तिमीलाई तिमले देख्ने Vision मा
सफलता मिलोस तिमलाई गाउँ सहर र Region मा
हिजो को भन्दा आज सबै कुरा भिन्न छ
तिमी छैनौ तेसैले जीवन मेरो खिन्न छ
माया झूटो थियो कि साचो त्यो पनि चिन्न छ
तिमी छैनौ तेसैले जीवन मेरो खिन्न छ
कसैको जीवन मा मेल खान गए सम्योग मात्र हुने छ।