![Man Ko Gahan ft. Susan Maskey](https://source.boomplaymusic.com/group10/M00/08/25/cf84ef6eb4cd401fb3f2cf49fc5386a4H3000W3000_464_464.jpg)
Man Ko Gahan ft. Susan Maskey Lyrics
- Genre:Acoustic
- Year of Release:2024
Lyrics
जोगाएर शिशुलाई जस्तै
हुर्किन उसलाई देउ
बामे सर्दै , ढुन्मुनिदै लड्दै
हिड्न उसलाई देउ
मनको गहन तलबाट
सपना कुनै जन्मन देउ
ठुस्किन घुर्क्याउन
बाटो बिराउन पनि देउ
भूलबाट सिक्न सच्याउन
गल्ती कुनै गर्न देउ
मनको गहन तलबाट
सपना कुनै जन्मन देउ
आगोको रहर हेरेर होइन
छोएर अनुभव गर्न देउ
तुफानसित लड्दै बल्न
उसलाई सिक्न देउ
मनको गहन तलबाट
सपना कुनै जन्मन देउ
सपना कुनै जन्मन देउ