- Genre:World Music/Folklore
- Year of Release:2022
Lyrics
साँझ सुनौलो प्रहरमा मेरो मुहारमा छाएको मुस्कान भुलिहाल्दैनौ नि
जुनको प्रकाश मुनि तिमीले लेखेका ती हरफहरु बिलाई जाँदैनन् नि
तिमीलाई अङ्गाल्दा मेरो बास्ना छुटेकै त हो तिम्रो गल्बन्दीमा
आँखा नखोले नि तिम्रो स्पर्श चिनेकै त हो मैले सपनीमा
त्यो गलत समय थियो वा समय गलत थियो
तर माया त माया नै थियो
त्यो गलत समय थियो वा समय गलत थियो
तर माया त माया नै थियो
तिम्रा सबल काँधमा मैले शिर राखी मेरो भार नबिसाएको हैन
बर्षौं भइसक्यो मेरो आवाज तिमीले नसुनेको तर बिर्सिएको छैन
see lyrics >>Similar Songs
More from Subani Moktan
Listen to Subani Moktan Samaya MP3 song. Samaya song from album Samaya is released in 2022. The duration of song is 00:03:51. The song is sung by Subani Moktan.
Related Tags: Samaya, Samaya song, Samaya MP3 song, Samaya MP3, download Samaya song, Samaya song, Samaya Samaya song, Samaya song by Subani Moktan, Samaya song download, download Samaya MP3 song