![Maunta](https://source.boomplaymusic.com/group10/M00/08/25/cf84ef6eb4cd401fb3f2cf49fc5386a4H3000W3000_464_464.jpg)
Maunta Lyrics
- Genre:Acoustic
- Year of Release:2024
Lyrics
खस्दा, तिमी थाम्छौ मलाई
टुक्रिन्छु, तर जोड्छौ मलाई
सन्सनाउछ, मौनता जब
चुपचाप, तिमी सुन्छौ मलाई
हारेर भाग्दा जीवनसित
लड्न सिकाउछौ मलाई
सन्ध्या गहिरयाउछ जब
उज्यालो बाल्छौ तब
खस्दा, तिमी थाम्छौ मलाई
टुक्रिन्छु तर जोड्छौ मलाई
सन्सनाउछ मौनता जब
चुपचाप तिमी सुन्छौ मलाई
जब लाग्छ उजाडिएर सकिदै मर्दैछु
गहिरो भित्र भित्रै
रित्तिन्छु खोक्रिन्छु
जीवनसित जोड्छौ मलाई
भर्छौ फेरि तिमीले मलाई
सन्सनाउछ मौनता जब
चुपचाप तिमी सुन्छौ मलाई
सन्सनाउछ