Chodera Najau Lyrics
- Genre:Acoustic
- Year of Release:2024
Lyrics
एकछिन भेट्छु आफूसित
फुर्सद हुँदैन धेरै तर
छोडेर आफूलाई त्यतै तिर
हिँड्छु म फेरी अन्तै तिर
हराएको हैन
म बदलिएको छैन
खोज्छु म छु त्यहीँ
खोजे त्यही म हु
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
भेटिन्छु फेरी
जहाँ म छोडिएको हुन्छु
म हुन्छु त्यहीँ
भेटिन पर्खिएको हुन्छु
देखेर आफूलाई खुशी हुन्छु
हिडिदिन्छु म आफै सित
हराएको हैन
म बदलिएको छैन
खोज्छु म छु त्यहीँ
खोजे त्यही म हु
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ