
Aadha Lyrics
- Genre:Acoustic
- Year of Release:2024
Lyrics
मेरो अन्तसले मागेको
साथ तिमी
मेरो भावले रोजेको
शब्द तिमी
साकार तिमी हर
सपनाहरुको मेरो
छाया तिमी मेरो
हर चर्को घामको
उर्जा तिमी मेरो
लत्रिने यो मनको
मरुभूमिमा बग्ने
नदी तिमी मेरो
यो तिम्रो र मेरो
साथ हो कस्तो
जन्म जन्म पर्खिएको यात्रा हो जस्तो
साकार तिमी हर
सपनाहरुको मेरो
छाया तिमी मेरो
हर चर्को घामको
उर्जा तिमी मेरो
लत्रिने यो मनको
मरुभूमिमा बग्ने
नदी तिमी मेरो
सदियौ बिछोडिएको
अंश तिमी मेरो
आधा तिमी मेरो
आधा म तिम्रो
सदियौ बिछोडिएको
अंश तिमी मेरो
सदियौ बिछोडिएको
आधा तिमी मेरो
सदियौ बिछोडिएको
आधा म तिम्रो