
Nirdosh Lyrics
- Genre:Blues
- Year of Release:2024
Lyrics
तिम्रो शब्दहरूमा
जति नै तिखो बोली भएनी
बाँचुन्जेल सहिदिन्छु म
छुटिनुको दर छैन
काश त्यो यादहरुले नसताउने भए
जाने नै भए तिमी जाऊ
त्यो मिठो पल बोकी टाढा कतै
निर्दोष म भएपनि
अथाह यो मनलाई कसले बुझाउने
की दोषी मलाई ठहर्याउँदै छन्
भनेर
खेल यो मायाको अब
धेरै समय खेर म फल्दैन
जति छ दिएकै हो
नबुझ्ने त्यो मनलाई अब
सम्झाउँ दिन
जहाँ छु त्यही म
खुशी रहने छू
यो आशलाई सम्झाई
सहने अब क्षमता छैन
त्यो मृत्युलाई अँगाल्न बाँकी छ
तर दोषी अझै पनि मलाई
ठहर्याउँदै छन्
तिम्रो शब्दहरूमा
जति नै तिखो बोली भएनी
बाँचुन्जेल सहिदिन्छु म
छुटिनुको दर छैन