Get Premium

Hidideu Lyrics
- Genre:Soul
- Year of Release:2022
Lyrics
समय बितेको थाहै भएन
तिमी सँग हुँदा
यो रात काटेको चालै भएन
तिम्रो बातमा अल्झिदा
राखन तिम्रै अंगालोमा बेरेर
बस्न चाहन्छु तिम्रै साथमा फेरि म
माया गर्छु भनी जुनी जुनी भरि
साथ दिन्छु तिमीलाई
यो पाइला सारी
तिमी हिंदिदेऊ म सँग
हारै नमानी
जितौला हामी संसारै
मिली मिली
रिसाउँदा तिमी बाटो फेरि हिड्छौ अरे
मन मेरो रोई रह्यो एकान्तमा आज
सधैं फकाउन सकिन होला
बुझिदैन प्रिय तिमी