Aatinchha Mann (Raw Version) Lyrics
- Genre:World Music/Folklore
- Year of Release:2022
Lyrics
तिमी नै तिमी थियौ
हरेक सपनामा
बिउँझी हेर्दा तिमी थियौ
मेरो यादमा
पाइलाहरु अघी सारे
तिम्रो खोजमा
तर केवल सीमित रह्यो
मेरो सोचमा
कहाँ कहाँ बाट आज
एक्लै हुँदैछु यहाँ
कल्पिरहन्छु तिमीलाई
म आज
झर्छ आँसु हरेक रात
सुन्दा तिम्रो सबै बात
थमीसकेछ, कसैले
तिम्रो त्यो, हात
अब कहाँबाट पाउनु
तिम्रो, साथ
खुसी हुँदै होला तिमी
अरूको अंगालोमा बरी बस्दा
चाहन्छ होला तिमीलाई
मैले भन्दा
अब आतिन्छ यो मन
तिमी मुस्कुराउँदा