
Raat Yeti Chaadai Najaau Lyrics
- Genre:World Music/Folklore
- Year of Release:2008
Lyrics
रात यति चाँडै नजाऊ
मेरो माया मेरो कथा पूरा हुन बाँकी नै छ
मेरो तारासँग मेरो कुरा हुुन बाँकी नै छ
रात यति चाँडै नजाऊ
रुनै लुक्नुपर्ने दिनको
अँगालो म रुचाउन्नँ
तारालाई भगाइदिने
उज्यालो म रुचाउन्नँ
मलाई तिम्रो शून्यतामा
गीत यति मिठो लाग्छ
मलाई गाऊ भन्नेहरू
आवाज सबै झूटो लाग्छ