
Dulahi Lyrics
- Genre:Gospel
- Year of Release:2024
Lyrics
समय जो आइ सक्यो
तिमि कहाँ अल्झिदै छै
उठ मंडली हो
समय जो आइ सक्यो
तिमि कहाँ अल्झिदै छै
उठ बिश्वासि हो
हुन दुलही ख्रिष्ट
हुन दुलही ख्रिष्ट
देखिने झिलिमिलि
टलि जाने छ एक दिन
छोडि देउ ति अब
समय छदा ख्रिष्टलाई चिन
फेरि न आउला समय
अनन्तको घरमा जान
चाहानु हुन्न है कसैलाई छाेड्न
उहाँको घरमा ल्याउन
बिर्सेको छैन है कसैलाई पनि
उहाँको घरमा लान
चाहानु हुन्न है कसैलाई छाेड्न
उहाँको घरमा ल्याउन
बिर्सेको छैन है कसैलाई पनि
उहाँको घरमा लान
चाहानु हुन्न है कसैलाई छाेड्न
उहाँको घरमा ल्याउन
बिर्सेको छैन है कसैलाई पनि
उहाँको घरमा लान
ऐ साथि तिमि कहाँ छै
उहाँको घरमा आउन
ऐ साथि तिमि कहाँ छै
अनन्तको भोजमा आउन
ऐ साथि तिमि कहाँ छै
उहाँको घरमा आउन
ऐ साथि तिमि कहाँ छै
अनन्तको भोजमा आउन
पिताको घरमा आउन
येशुको घरमा आउन
पिताको घरमा आउन
येशुको घरमा आउन