
Aasha Lyrics
- Genre:Gospel
- Year of Release:2024
Lyrics
पर्खि रहेछ आकाश
उदाउने प्रकाश
तहिरि रहेछ छालमा
उडाने बेगमा
देख्छु तारा खसेको
झरिको साथमा
मौलाएका टुसा भाँचेको
आखिरि स्वासमा
देख्छु तारा खसेको
झरिको साथमा
मौलाएका टुसा भाँचेको
आखिरि स्वासमा
थाहा छ डुब्ने छैन
गहिराइमा
तर पुग्नु छ गहिराइमा
देख्नु छ गहिराइमा
बुझ्नु छ गहिराइमा
त्यहाँ बाट हेर्नु छ
देख्नु छ तारालाई
पुग्नु छ चुम्नु छ
बगाउनु छ आन्नदको नदि
सबको जिवन भरि
देख्छु तारा खसेको
झरिको साथमा
मौलाएका टुसा भाँचेको
आखिरि स्वासमा
देख्छु तारा खसेको
झरिको साथमा
मौलाएका टुसा भाँचेको
आखिरि स्वासमा
आखिरि स्वासमा
हु हु हु हु हु