
Bhache Ko Maan Lyrics
- Genre:Gospel
- Year of Release:2024
Lyrics
मलाई हरेक दिनको छ्त्र छायामा
राख्ने
मेरो हरेक दिनको भोजन जुटाउने
मलाई सम्हाल्ने
मेरो असल गोठाले
हरेक दिनको परिक्षा बाट
मलाई बचाउने
म सङ्ग बोल्ने
भाचेको मनलाई जोडने
हृदयको भोझलाई बोक्ने
छैन अरु इश्वर
हृदय सम्म पुग्ने हुँ हुँ हुँ हुँ
कहाँ भुलेको छु त्यो रात
तोडेको साथ दिने वाचा
तर सबै कुरा छोडि
आफैलाई सुम्पि दिनु भो
निको पारेका हातले दियो चोट
महिमा गरेका ओठले गर्यो गिल्ला
भुलाउन नसक्ने प्रेम गर्यो
आफैलाई सुम्पि
स्वर्गलाई रित्याई
पापलाई अंगालि
बोलायो फेरि