![Gori](https://source.boomplaymusic.com/group10/M00/09/14/ad666eb9e1864da5a00e378091161cc3_464_464.jpg)
Gori Lyrics
- Genre:Pop
- Year of Release:2023
Lyrics
गोरी, ए गोरी
गोरी, ए गोरी
आऊ बाधौं मायाको डोरी
नभाग मेरो मनै चोरी
गोरी, ए गोरी
गोरी, ए गोरी
(जवानीको यो बेला, मन सम्हाल्न गाह्रो छ )२
एउटासँग मन जुड्छ, अर्कोसँग मन टुट्छ
(कहिले घाम, कहिले पानी) २
यस्तै नै मेरो जिन्दगानी
गोरी, ए गोरी
गोरी, ए गोरी
(सधैं नै तिम्रो साथ पाए, यो काले पनि सुध्रिन्थ्यो कि)२
चन्चले यो मनलाई बाध्ने, कुनै बहाना भेटिन्थ्यो कि
(साथी कति, एउटै जीवनसाथी) २
भइदेऊ तिमी, मेरै लागि
गोरी, ए गोरी
गोरी, ए गोरी
आऊ बाधौं मायाको डोरी
नभाग मेरो मनै चोरी
गोरी, ए गोरी
गोरी, ए गोरी