Ma Timro Lagi Lyrics
- Genre:Pop
- Year of Release:2023
Lyrics
(म तिम्रो लागि, केही नभए नि )२
(तिमी मेरो आशा, तिमी नै मेरो जीवन )२
म तिम्रो लागि, केही नभए नि
तस्बिर तिम्रो, मनमा राखी
सँगै जिउने सपना देखी
आफ्नो बनाएं तिमीलाई, माया यो मेरो बुझ्छौ भनी
चाहना तिम्रा, फरक कति
अन्जानीमा माया, भयो मेरै गल्ती
म तिम्रो लागि, केही नभए नि
तिमीसँग छैन, केही गुनासो
अस्वीकार तिम्रो, भयो मेरो नासो
टुक्रेको सपना बटुली, टाढा जांदै छु तिमी देखी
सस्तो भए नि, म तिम्रो लागि
अनमोल तिमी, मेरो लागि
म तिम्रो लागि, केही नभए नि