Timi Bina Lyrics
- Genre:Pop
- Year of Release:2023
Lyrics
तिमीबिना एक्लो छु म, एक्लो छ यो हृदय
तिमीबिना शून्य छु म, शून्य नै छ यो समय
तिमीबिना एक्लो छु म, एक्लो छ यो हृदय
तिमी बिना, तिमी बिना
तिमी बिना, तिमी बिना
(तिम्रो साथमा खुशी थिएं, रमाइलो लाग्थ्यो जीवन
तिम्रो साथमा एकै लाग्थ्यो, हर बहार हर मौसम ) २
तर आज, तिमी टाढा, मदेखी धेरै टाढा
हाम्रो मिलन अब असम्भव हामी नदीका किनारा
तिमी बिना अपूरो छु म, अपूरो छ यो मिलन
तिमी बिना अधुरो छु म, अधुरो छ यो जीवन
तिमीबिना एक्लो छु म, एक्लो छ यो हृदय
तिमी बिना, तिमी बिना
तिमी बिना, तिमी बिना
एक्लो, एक्लो, म तिमी बिना
अधुरो, म अधुरो, तिमी बिना
तिमीबिना एक्लो छु म, एक्लो छ यो हृदय
तिमीबिना शून्य छु म, शून्य नै छ यो समय
तिमीबिना एक्लो छु म, एक्लो छ यो हृदय
तिमी बिना, तिमी बिना
तिमी बिना, तिमी बिना