
Jivan Ko Saar Lyrics
- Genre:Rock
- Year of Release:2023
Lyrics
बुझेनौ मलाई,
सुने झैँ गर्यौ अगाडि
भूल गरे, मनलाई खोले
हेर आज म
म भन्छु सुनन
जीवनको सार
भूलमा परे म, लड्दै उठे म
खाइन हार
लुकेको चीनारी
ओझेलमा नराखी
मनलाई सुने, आत्मा जोगाएँ
हेर आज म
म भन्छु सुनन
जीवनको सार
भूलमा परे म, लड्दै उठे म
खाइन हार