
Phool Maya ft. Kumar Prayas Lyrics
- Genre:Folk
- Year of Release:2022
Lyrics
ए फुलमाया फुल जस्ती तिमी
जुनमाया जुन जस्ती तिमी
यो मनको कुनामा बाधु बाधु लाग्यो
तिम्रो दिल चोरेर भागु भागु लाग्यो
फुलमाया फुल जस्ती तिमी
जुनमाया जुन जस्ती तिमी
तिम्रो नजिक आई हात समाई मनको कुरा भनि दिउ कि
एक फुल टिपि तिमलाई थाहै नदिई चुल्ठोमा सिउरी दिउ कि
धुनमाया धुन जस्ती तिमी
सुनमाया सुन जस्ती तिमी
जिन्दगी भरी अंगालोमा रानी बनाई राख्छु
तिमी ढुक्क हुनु मेरा दुई आखाको नानी बनाई राख्छु
फुलमाया फुल जस्ती तिमी
जुनमाया जुन जस्ती तिमी