Oi Maichyang ft. Dilip Ghising & Dipak Tamang Lyrics
- Genre:Folk
- Year of Release:2022
Lyrics
ओइ मैच्याङ्ग सुनन च्याङ्ग्वाको यो कुरा
होइ मैच्याङ्ग सुनन च्याङ्ग्वाको यो कुरा
चिनामा साइत हेरेर लगन गाठाे कसेर
चिनामा साइत हेरेर लगन गाठाे कसेर
यहि सालैमा जोडाैला घरवार हो हो
यहि सालैमा जोडाैला घरवार हो हो
मैच्याङ्ग्को गाला वालावाला वालावाला वालावाला
नहास च्याङ्ग्वाको ज्यान जाला ज्यान जाला ज्यान जाला
हेराइ त झन सारो ज्यान खाने ज्यान खाने ज्यान खाने
भुल्यो पो च्याङ्ग्वाले तिनपाने तिनपाने तिनपाने
के जादु गरेउ र के जादु गरेउ र
चिनामा साइत हेरेर लगन गाठाे कसेर
चिनामा साइत हेरेर लगन गाठाे कसेर
यहि सालैमा जोडाैला घरवार हो हो
यहि सालैमा जोडाैला घरवार हो हो
लैजाउला तिमिलाई मागेर मागेर मागेर
नदिए जाउँला पो भागेर भागेर भागेर
हुन्छ कि हुदैन लौ भन लौ भन लौ भन
हुदैन ज्यान ले नभन नभन नभन
दोधारे नपार दोधारे नपार
चिनामा साइत हेरेर लगन गाठाे कसेर
चिनामा साइत हेरेर लगन गाठाे कसेर
यहि सालैमा जोडाैला घरवार हो हो
यहि सालैमा जोडाैला घरवार हो हो
ओइ मैच्याङ्ग सुनन च्याङ्ग्वाको यो कुरा
होइ मैच्याङ्ग सुनन च्याङ्ग्वाको यो कुरा
चिनामा साइत हेरेर लगन गाठाे कसेर
चिनामा साइत हेरेर लगन गाठाे कसेर
यहि सालैमा जोडाैला घरवार हो हो
यहि सालैमा जोडाैला घरवार हो हो