Tyo Daada Paari Lyrics
- Genre:Folk
- Year of Release:2024
Lyrics
त्यो डांडा पारी मायाको गाउँ छ।
जाउँ न साथि हो उसलाई लिएर आउनु छ।
झुटो माया लाउदिन, झुटो म बोल्न जान्दिन
यति राम्री मोरीलाई गुमाउन म कहिले चाहन्न।
त्यो डांडा पारी मायाको गाउँ छ।
जाउँ न साथि हो उसलाई लिएर आउनु छ।
पन्चे बाजा ठोकौला, डोलीमा उसलाई चडाउला
सिन्दुर र पोते अनि तिलहरी ले उसलाई सजाउला
त्यो डांडा पारी मायाको गाउँ छ
यति राम्री मोरीलाई गुमाउन म कहिले चाहन्न।
सिन्दुर र पोते अनि तिलहरी ले उसलाई सजाउला।
जाउँ न साथि हो उसलाई लिएर आउनु छ।