Piratiko Phool Lyrics
- Genre:Pop
- Year of Release:2024
Lyrics
पिरतीको फूलै फुल्यो
मायाको यो फूलबारीमा
तिमि संग मनै झुल्यो
मुटुको यो मझेरीमा
पिरतीको फूलै फुल्यो
मायाको यो फूलबारीमा
तिमि संग मनै झुल्यो
मुटुको यो मझेरीमा
देउ हात तिम्रो साथ् नछुट्ने अब गरौँ बात
देउ हात तिम्रो साथ् नछुट्ने अब गरौँ बात
पिरतीको फूलै फुल्यो
मायाको यो फूलबारीमा
तिमि संग मनै झुल्यो
मुटुको यो मझेरीमा
ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना
मायाको यो संसारमा
तिमि लै नै पाको छु
मायाको यो सागरमा
तिमि लै नै पाको छु
मायाको यो संसारमा
तिमि लै नै पाको छु
मायाको यो सागरमा
तिमि लै नै पाको छु
यो साथ तिम्रै हो
यो माया तिम्रै
यो साथ् तिम्रै हो
यो माया तिम्रै हो
देउ हात तिम्रो साथ् नछुट्ने अब गरौँ बात
देउ हात तिम्रो साथ् नछुट्ने अब गरौँ बात
पिरतीको फूलै फुल्यो
मायाको यो फूलबारीमा
सर रर सर रर हावा चल्यो बेगमा
तिमि संग माया बस्यो मेरो पहिलो भेटमा
तिरिरिरी तिरिरिरी मुरली बज्यो बनमा
तिम्ले लाको चोखो प्रीत बस्यो मेरो मनमा
सर रर सर रर हावा चल्यो बेगमा
तिमि संग माया बस्यो मेरो पहिलो भेटमा
फिरिरिरी फिरिरिरी पात चल्यो रुखमा
जादु टूना मोहनी लाउने तिम्रो यो रुपमा हो
देउ हात तिम्रो साथ् नछुट्ने अब गरौँ बात
देउ हात तिम्रो साथ् नछुट्ने अब गरौँ बात
पिरतीको फूलै फुल्यो
मायाको यो फूलबारीमा
ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना