Andhyaro Jiwanma Lyrics
- Genre:Pop
- Year of Release:2023
Lyrics
अँध्यारो जीवनमा कसैको साथ छैन
तर मलाई बाल छैन जे छु म खुशी छु, आफ्नै संसारमा
दुखी यो आत्मा खोज्दछ रातमा
चिलिम साथमा तर म पाउदिन, निस्पट अन्धकारमा
मेरो जीवन आवारापनमा बित्दैछ हेर सुनन
साथीभाई बुझन गर्नुछ केही जीवनमा
अँध्यारो जीवनमा कसैको साथ छैन
तर मलाई बाल छैन जे छु म खुशी छु, आफ्नै संसारमा
नभन मलाई बदमास अब, system नै हाम्रो fucked up छ त
के गर्न सक्छुर एक्लो यो ज्यानले
नभन मलाई बदमास अब, system नै हाम्रो fucked up छ त
के गर्न सक्छुर एक्लो यो ज्यानले
बाइक भए केटीको ताती हुन्छ, G खाए सबको साथी हुन्छ
अब कसरी बन्छ त देश यस्तो पाराले
अँध्यारो जीवनमा कसैको साथ छैन
तर मलाई बाल छैन जे छु म खुशी छु, आफ्नै संसारमा
के बन्थ्यो देश यहाँ राजा फाल्दैमा
रित्तियो ढुकुटी झन् नेता पाल्दैमा
बदलियो परिवेश फेरीयो पात्रा तर उही कथामा
ल्याउन त ल्यायो नामको लोकतान्त्रिक गणातन्त्रै
तर हुइकियो नेतृत्व झन् सिद्दान्त छाडी अन्यन्त्रै
दाग ऐनामा हैन मुहारमा हो तितो यथार्थमा
अँध्यारो जीवनमा कसैको साथ छैन
तर मलाई बाल छैन जे छु म खुशी छु, आफ्नै संसारमा
दुखी यो आत्मा खोज्दछ रातमा
चिलिम साथमा तर म पाउदिन, निस्पट अन्धकारमा
मेरो जीवन आवारापनमा बित्दैछ हेर सुनन
साथीभाई बुझन गर्नुछ केही जीवनमा
अँध्यारो जीवनमा कसैको साथ छैन
तर मलाई बाल छैन जे छु म खुशी छु, आफ्नै संसारमा..