Samjhanchhu Ti Palharu Lyrics
- Genre:Pop
- Year of Release:2023
Lyrics
सम्झन्छु ती पलहरु जुनदिन हाम्रोमिलनको अन्तिम घडी थियो
सम्बन्ध नबडाउने भन्ने सम्झौता गरिकन आ-आफ्नै बाटो लाग्यो
तिमी त खुशी छौ होला
तर म बारम्बार मर्दैछु
तिमी बिना मेरो संसार आँशुको सागरले पुर्दैछ
म त अझै सम्झन्छु तिमीलाई अनि तिम्रो त्याग समर्पण
मेरो विचार मेरो भावाना प्रति तिम्रो हेर्ने दृस्टीकोण
तिम्रो मायाको पहिलो आकर्षण मेरो लागि अमुल्य रहनेछ
कहिले काँही तिमीलाई पनि मेरो याद आउछ होला
तर तिमि मलाई भुलिदेउ किन कि
आज यो अवस्था आउनुमा सबै मेरै गल्ति थियो