Sparsha Lyrics
- Genre:Acoustic
- Year of Release:2023
Lyrics
हराइ सके छु
म तिम्रो संसारै मा
टोलाइ रहन्छु
तिम्रो बारेमा सोच्दा
खै के के गरोर
यो मुटु चोरेर लगिगयौ
मनको यो धडकन मेरो
मुटुलाइ थामेरा बसि रहेकोछु हेर
तिमिलाइ अब यहाँ परखेरै म
भनु त कसरी भनु
यो माया का कुरा
तिमी हुदा डराउछ यो
मन मेरो भन्नु
मायालु अब कसरी भनु
यो मन मेरो तिमिलै सौपेछु
अब राखिदिनुन यो मन मेरो
साधै भरि को लागी तिम्रै छेउ
तिम्रो स्पर्शमा
म हराए
तिम्रो अँगालोमा
म समाए
तिम्रो स्पर्शमा
म हराए
तिम्रो अँगालोमा
म समाए
मायालु अब त भनिदिनु
यो मन मेरो सार्है आतिरहन्छ
तिम्रो हेराइ ले हो कि तिम्रो बोलिले
यो मन मेरो तिमिलाइ खोजिरहँछ
मायालु
कसरी भनु
यो मन मेरो तिमिलाइ सौपेछु
अब राखिदिनु
यो मन मेरो
साधै भरि को लागी तिम्रै छेउ