Maya Ko Sambandha Lyrics
- Genre:Acoustic
- Year of Release:2023
Lyrics
किन फेरि म तेहि गल्लती दोहोराउदैछु
समयले गर्दा तिमीलाई पन्छ्याउदैछु
किन म यसरी तिमीलाई सम्झीरहन्छु
बितेको समय किन याद गरिरहन्छु
प्रयास यो मेरो सफल भएन
आफुलाईनै बुझ्नै सकिन
टाढै बसेर माया साटौला
बितेको समयभै तिमीलाई बिर्सोला
यो मायाको सम्बन्ध बुझ्दैनौ तिमीले
हुदैन मैबाट माया यो कहिले
सगै बाच्चने त कसम नखाउ
तिमी आउछौ नजिक अनि पोल्छ यो घाउ
यो मायाको सम्बन्ध बुझ्दैनौ तिमीले
हुदैन मैबाट माया यो कहिले
किन फेरि तिमी फर्कि आउदै छउ
सानो सानो कुराको यादहरु गर्दैछउ
के थाहा छैन तिम्रो मन मैले दुखाएको थिए
नजिक मेरो नआउ तिमी टाढैनै बसिदेउ
नहतार तिमी एक्छिन पर्खिदेउ
बुझ्ने प्रयास त गरिदेउ
टाढै बसेर माया साटौला
बितेको समयभै तिमीलाई बिर्सेरला
यो मायाको सम्बन्ध बुझ्दैनौ तिमीले
हुदैन मैबाट माया यो कहिले
सगै बाच्चने त कसम नखाउ
तिमी आउछौ नजिक अनि पोल्छ यो घाउ
यो मायाको सम्बन्ध बुझ्दैनौ तिमीले
हुदैन मैबाट माया यो...
नजिक मेरो तिमी यसरी नआउ
मेरो मुटुलाई गाह्रो नबनाउ
बुझ्ने प्रयास गर मायाको सम्बन्धलाई
तिम्रो यादहरुले सताहिरहन्छ मलाई