
Superhit Old Nepali Songs (Bishal & Nita) Lyrics
- Genre:Acoustic
- Year of Release:2023
Lyrics
हुदैन रेलिमाइ हुदैन रेलिमाइ
हुदैन रेलिमाइ हुदैन रेलिमाइ
पिरतिको मीठो तिर्सना हो हो
सकिन्दैन चट्ट मेटन
पहिलो बसन्तको नया कोपिला मन लाग्यो चट्ट टिपन हो हो
पिरतिको मीठो तिर्सना हो हो
सकिन्दैन चट्ट बिर्सन
पहिलो बसन्तको नया कोपिला हुदैन है चट्ट टिपन
पिरतिको मीठो तिर्सना
सारङ्गिको धुनले भन्छ मेरो मनले
सारङ्गिको धुनले भन्छ मेरो मनले
अब नाचिदेउ अब नाचिदेउ नाचिदेउ छम छम छम
अब नाचिदेउ नाचिदेउ नाचिदेउ छम छम छम
तिम्रै सपनिले तिम्रै मोहनिले
तिम्रै सपनिले तिम्रै मोहनिले
मलाइ बाध्योनी मलाइ बाध्योनी बाध्योनी झन झन झन
मलाइ बाध्योनी मलाइ बाध्योनी बाध्योनी झन झन झन
छिटको गुन्यु तिमिले लगाउदा
सानू तिमिले हुरुक्कै बनाउदा
छिटको गुन्यु तिमिले लगाउदा
सानू तिमिले हुरुक्कै बनाउदा
सेती खोला तरौला
पापि मन कसरी बुझाउला
पापि मन कसरी बुझाउला
किन मन हुन्छ चन्चल हो हो हो
किन मन हुन्छ चन्चल हो
किन बढ्छ याद झन झन
के भो मलाइ के रोग लाग्यो लौन बताउ
लडे लडे लडे मत लौन समाउ
समाउ समाउ समाउ
लडे लडे लडे मत लौन समाउ
लडे लडे लडे मत लौन समाउ
हुदैन रेलिमाइ चट्ट टिपन
हुदैन रेलिमाइ माया बिर्सन
हुदैन रेलिमाइ चट्ट टिपन
हुदैन रेलिमाइ माया बिर्सन
मायालुको मुहारै हसिलो ए मुहारै हसिलो
झर्ना खोला भन्दा नि बोली रसिलो माया बोली रसिलो
ए मनको देबिथान
भाकेर दिए मैले आफ्नै जिउ ज्यान
ए भाकेर दिए मैले आफ्नै जिउ ज्यान
यो रातै रमाइलो यो साथै रमाइलो
यो रातै रमाइलो यो साथै रमाइलो
नया नया जिन्दगिको बाटै रमाइलो
उ हु उ हु ए हे ए हे
तिमी बिना छैन मेरो कुनै संसार
छाती भित्र लुकाइ राख्छु तिम्रै मुहार
तिमी बिना छैन मेरो कुनै संसार
छाती भित्र लुकाइ राख्छु तिम्रो मुहार
यो रातै रमाइलो यो साथै रमाइलो
यो रातै रमाइलो यो साथै रमाइलो
घमाइलो रमाइलो कोशी तिरैमा
घमाइलो रमाइलो कोशी तिरैमा
रातो रातो सिन्दुर लाइदिन्छु सिरैमा
ए रातो रातो सिन्दुर लाइदिन्छु सिरैमा
भेटेको मायालाइ बेनि बजारमा
भेटेको मायालाइ बेनि बजारमा
रोजेको तिमिलाइ हो मैले हजारमा
रोजेको तिमिलाइ हो मैले हजारमा
घन्क्यो मादल पल्टनको टोलिमा पल्टनको टोलिमा
जादु टुना मायाको बोलिमा
ए जादु टुना मायाको बोलिमा
उकालिमा पछि पछि ओरालिमा अघि अघि
यो केटा के भाको
नदेखे सम्म कोहो कोहो देखे पछि माया म हो
सम्झाइदेउ यो मन
सम्झाइदेउ यो मन
दिलै टिपि दिउकी भेटी
दिलै टिपि दिउकी भेटी
मायालुको आखैमा माया भाकेर
ए मायालुको आखैमा माया भाकेर
पिरतिको पासोमा अल्झाएर मुटु यो
पिरतिको पासोमा अल्झाएर मुटु यो
रोज आफ्नो मान्छे भनेर
लौ दिलै टिपि दिउकी भेटी
दिलै टिपि दिउकी भेटी
मायालुको आखैमा माया भाकेर
मायालुको आखैमा माया भाकेर
लौ न मायालुको देशमा माया खोजी आइपुगे म
लौ न सम्हालिदेउ मलाइ हराउने पो होकि कतै म
लौ न मायालुको देशमा माया खोजी आइपुगे म
लौ न सम्हालिदेउ मलाइ हराउने पो होकि कतै म
लौ न मायालुको देशमा माया दिन आइसके म
लौ न मायालुको देशमा माया खोजी आइपुगे म
लौ न हासीदेउ मायालु तिम्रो दिलमा छाइ सके म
लौ न सम्हालिदेउ मलाइ हराउने पो होकि कतै म