
BACHIYELA (PRABISHA | BISHAL) Lyrics
- Genre:Acoustic
- Year of Release:2023
Lyrics
बाचिएला एक्छिन बरु सासै नफेरी
बाचिएला एक्छिन बरु सासै नफेरी
कसरी बाचु भन तिम्लाइ तिम्लाई नहेरी
तिम्रै हु म छाया बनी तिम्रै हिँडछु दाया बाया
हो तिम्रै हु म छाया बनी तिम्रै हिँडछु दाया बाया
संगै रमाउलानी पिर किन माया
मनको पन्ना खाली छैन तिम्रै नाम लेखेर
धेरै बाच्न मन लाग्छ तिम्रो खुसी देखेर
मनको पन्ना खाली छैन तिम्रै नाम लेखेर
धेरै बाच्न मन लाग्छ तिम्रो खुसी देखेर
भगवानले बनाको तिम्रो मेरो जोडी
लैजाउ मलाई तिम्रै बाटो हातै नछोडी
लैजाउ मलाई तिम्रै बाटो हातै नछोडी
मान्दैन मन अन्त कतै तिमीलाई छोडेर
जादीन है जिन्दगीभर अन्त बाटो मोडेर
मान्दैन मन अन्त कतै तिमीलाई छोडेर
जादीन है जिन्दगीभर अन्त बाटो मोडेर
सुख दुख जे जे होला तर रुन दिन्न
जति दिए पनि माया दिएर सकिन्न
जति दिए पनि माया दिएर सकिन्न