Get Premium

L.A.F.S❤️ Lyrics
- Genre:R&B
- Year of Release:2022
Lyrics
देखेर तिमीलाई रोकिएँ किन ?
लेखेर भावना मन थियो दिन
हेराइले बढेको भय झन्झन
एक्कासी कुदेको छ यो धड्कन
बिपना हो कि ,यो हो कतै सपना ?
कि त हो यो , प्रणयको चाहाना ?
गाजलु आखाँको बयान के गरूँ?
हेरेर बस्छु म दिनभरी बरु
इसारा काफी छ अब के भनु
साटी देउ न माया तिमि , के छ र लानु ?
बिपना हो कि ,यो हो कतै सपना ?
कि त हो यो , प्रणयको चाहाना ?
कस्तो भेट ? , यति छिट्टै बितिगो
एकछिन् लाई समय नै रोकियो !
बिपना हो कि ,यो हो कतै सपना ?
कि त हो यो , प्रणयको चाहाना ?
बिपना हो कि ,यो हो कतै सपना ?
उथल पुथल छन् मनका यी भावना
देखेर तिमीलाई रोकिएँ