![Yesari Nai](https://source.boomplaymusic.com/group10/M00/03/11/35ae0b5a7e1b4e7793a7c9d5aa7bcd39_464_464.jpg)
Yesari Nai Lyrics
- Genre:Acoustic
- Year of Release:2021
Lyrics
येसरिनै टाढा जीवन जाने होकि
येसरिनै टाढा जीवन जाने होकी?
मेरो लगी केबल फूल को गुछा रहने होकि
मेरो चित्त केबल्, तिम्रो चित्रमा बुज्ने होकी?
मेरो यो मनमा, केबल तिम्रो धद्कन धुन
मेरो आँखामा, केवल तिम्रो नशा छ
येसरिनै टाढा जीवन जाने होकि...?
मेरो यो छायामा केबल्, तिम्रो सित्तल बाश
मेरो सब्दकोशमा केबल तिम्रो अर्थ छ ।
छाया रातमा होला न होला
प्रतिज्ञा साथ्मा, अब मन नरोला ।
हातको रेखामा माटो पोतुम्ला
नया बाटो कोरेर जुनी फेरम्ला ।