
GRIND Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2024
Lyrics
One day at a time
अधेरो मा हिरा तिमी
One day you will shine
हुँने बोटको बिरुवा तिमी
Give your self some time
बोल्ने बोली राख्छ
You just focous on your
GRIND
One day at a time
अधेरो मा हिरा तिमी
One day you will shine
हुँने बोटको बिरुवा तिमी
Give your self some time
बोल्ने बोली राख्छ
You just focous on your
GRIND
हिँड्दै छु अघि झोली भरि कापी कलम बोकी
आजको नै भर छैन भोलि के हुने हो सोचि
मनमा छैन शान्ति खोज्दै छु वरिपरि
उजाड जीवनमा झरीको आशा गरि
लक्ष्य ठूलो कमजोर समय.
के गर्ने जब आफ्नै भाग्य साथी नभए.
लेख्दै छु आफ्नै भाग्य आफै पाना केरी
तर्नु ६ एक्लै सेती बागमती कर्णाली भेरी
AND ITS GETTING SCARY
आज फेरि घडी हेरी भोलि भयो आज
के गर्ने सोचमै झमक्कै पर्यो साँझ.
लाग्दैन लाज गर्दैछु जे मलाई ठीक लाग्छ.
यी शब्द कोर्न पाउन्न नै मेरो लागि ताज
मलाई बन्नु छैन राजा म जस्तो अर्काे छैन
मलाई मै सँग दाज
मलाई थुनेर राख्न खोज्ने यो समाजलाई
उडेर देखाउने मेरो लक्ष्य भाछ.
One day at a time
अधेरो मा हिरा तिमी
One day you will shine
हुँने बोटको बिरुवा तिमी
Give your self some time
बोल्ने बोली राख्छ
You just focous on your
GRIND
One day at a time
अधेरो मा हिरा तिमी
One day you will shine
हुँने बोटको बिरुवा तिमी
Give your self some time
बोल्ने बोली राख्छ
You just focous on your
GRIND
सुन को भएपनि पिँजडा त पिँजडा नै हो
फुत्कि जाने जीवन न फर्किदैन कहिल्यै bro
गल्ती गर्न नडराऊ यसरी नै सिक्ने हो
जिन्दगी संघर्ष हो आफै सँगै लड्ने हो
यसरी नै बढ्ने हो
विस्तारै सर्ने हो
गन्तव्य तर्फ मेरो जाँदैछु भई एकोहोरो
सफलताको चुचुरो को बाटो निकै अप्ठेरो.
खै कुन वेला मर्ने हो बाँचुन्जेल लाई गर्ने
हो.
One day at a time
अधेरो मा हिरा तिमी
One day you will shine
हुँने बोटको बिरुवा तिमी
Give your self some time
बोल्ने बोली राख्छ
You just focous on your
GRIND
One day at a time
अधेरो मा हिरा तिमी
One day you will shine
हुँने बोटको बिरुवा तिमी
Give your self some time
बोल्ने बोली राख्छ
You just focous on your
GRIND
One day at a time
अधेरो मा हिरा तिमी
One day you will shine
हुँने बोटको बिरुवा तिमी
Give your self some time
बोल्ने बोली राख्छ
You just focous on your
GRIND
One day at a time
अधेरो मा हिरा तिमी
One day you will shine
हुँने बोटको बिरुवा तिमी
Give your self some time
बोल्ने बोली राख्छ
You just focous on your
GRIND