तिम्रो कालो कपाल ft. Anjila Regmi Lyrics
- Genre:Electronic
- Year of Release:2024
Lyrics
लब परेको सोल्टीनी एक झल्को देखेर
पाखुरीमै सोल्टीनी तिम्रो नाम लेखेर
तिम्रो कालो कपाल
ओरजीनल हो सोल्टीनी मेड इन नेपाल
सालको पात सोल्टी ज्यु बगायो खोलीले
नाम लेखेर हुन्न सोल्टी फकाउन बोलीले
तिम्रो कालो कपाल
डुब्लीकेट सोल्टी ज्यु चाइनाको माल
फुलेको फुल जस्तै पुर्णेको जुन जस्तै
नम्वरी सुन जस्तै माया मेरी
फकाउने कुरा हुदैन पुरा
सोल्टीको चाहना होला अधुरा
सपनीमा सोल्टीनी गालैमा चुम्दछु
विपनीमा सोल्टीनी सम्झेरै झुम्दछु
तिम्रो कालो कपाल
ओरजीनल हो सोल्टीनी मेड इन नेपाल
बाघको जुंगा सोल्टी ज्यु उखेल्ने ज्यान छ
सब काम छोडी सोल्टी ज्यु मै तिर ध्यान छ
तिम्रो कालो कपाल
डुब्लीकेट सोल्टी ज्यु चाइनाको माल
धान खाने चरीले भीजायो झरीले
विझाउछ मायाले सोल्टी राजै
लव मैले सोल्टीनी मनैले गरेको
तिमी नै सोल्टीनी मन परेको
सम्झनाले सोल्टी ज्यु कलेजी खाला नी
परानै सोल्टी ज्यु यही ठाउमा जाला नी
तिम्रो कालो कपाल
डुब्लीकेट सोल्टी ज्यु चाइनाको माल
हातमा रेखा सोल्टीना भाग्यमा तिमी छौ
ओठको हासो सोल्टीनी लाखैमा कीनीछौ
तिम्रो कालो कपाल
ओरजीनल हो सोल्टीनी मेड इन नेपाल