![Naulakh Tara](https://source.boomplaymusic.com/group10/M00/01/06/b94f63c276f1485c94ccc9303f2771e4H3000W3000_464_464.jpg)
Naulakh Tara Lyrics
- Genre:Rock
- Year of Release:2024
Lyrics
नौलाख तारा माझमा त्यो चन्द्रमा जस्तै तिमी
तिम्रा हरेक पाइलाहरुमा साथ हिड्नेछन मेरा पनि
नौलाख तारा माझमा त्यो चन्द्रमा जस्तै तिमी
तिम्रा हरेक पाइलाहरुमा साथ हिड्नेछन मेरा पनि
म तिम्रो हुन चाहन्छु तिमी मेरी भैदिनु
एक दुई दिन लाई होइन यो जिबनभर सङ्गै बिताइदिनु
ना ना ना ना ना ना ना ना
मेरा हरेक चाहनाहरुमा मेरो भावनाहरु बनी
मेरा हरेक शब्दहरुमा तिमीनै मेरो धुन बनी
तिमी सँग हुन चाहन्छु तिमी म र म तिमी बनी
तिमीलाई भेट्न भनि आउने छु आकाशको बादल बनी
म तिम्रो हुन चाहन्छु तिमी मेरी भैदिनु
एक दुई दिन लाई होइन यो जिबनभर सङ्गै बिताइदिनु
ना ना ना ना ना ना ना ना
नौलाख तारा माझमा त्यो चन्द्रमा जस्तै तिमी