![Daiba ft. The Scarlet Queen](https://source.boomplaymusic.com/group10/M00/11/10/f4340929511f472cb04d5ad004d96094_464_464.jpg)
Daiba ft. The Scarlet Queen Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2023
Lyrics
दैव मानदिन कुनै दैत्य
हे दैव छस भने त खोइ त
दैव मानदिन कुनै दैत्य
हे दैव छस भने त खोइ त
भोका पेट बाजो खेत
रोका सरिरले पाउने धोका अनेक
अचेत अन्ध विश्वासले पुजने मूर्ति हरेक
हौ एक छुवाछुत् रे अझै खोइ बुद्धि बिवेक
चल्दैन पानि किन तल्लो जातीय विभेद
विनासकारी सोच्ले निमत्यायो विक्र्ती प्रवेश
विकल्पको खोजिमै अल्झीयो हाम्रो प्रदेश
बाहाना विभिन्न भर्ने खल्ती हो संकेत
छ्यमा माग्छु साचनु सकिन देश
दैव मानदिन कुनै दैत्य
हे दैव छस भने त खोइ त
दैव मानदिन कुनै दैत्य
हे दैव छस भने त खोइ त
किन लुक छ लुट छ तिम्रै सन्तानमा टूट छ
चूप छ झुक छ सत्य जहिले हार्छ
रोग छ भोक छ महामारीले चेप्छ
चेत छ जे छ गलत बाटो अरु के छ
मर्छ आफ्नो कसले कसलाइ छेक छ
दिदी बहिनी साला दलालले बेचछ
कस्तो सृष्टि तिम्रो आफ्नैले रेटछ
दया माया कालो धन मै बिकछ
दैव मानदिन कुनै दैत्य
हे दैव छस भने त खोइ त
दैव मानदिन कुनै दैत्य
हे दैव छस भने त खोइ त
जहिले हरेस कहिले बाधा र ठेस
किन मानव बिच रचीदै फसाउने त्यो दाउ पेच
यति हुदा नि चुप छौ कहाँ छौ डर लाग्दो केस
अद्रिस्य शक्ति तिम्रो खासै देखिन विशेस
अनिशचय प्राप्ति मात्र मनो बलको खेल
भुमरीमा परे जस्तो षडयंत्र र जाल झेल
ठेलम ठेल कालले लान्छ शरीर हुन्छ षेस
यस भावीको लेखा चार दाउरामा सकिन्छ दौड र चेज
दैव मानदिन कुनै दैत्य
हे दैव छस भने त खोइ त
दैव मानदिन कुनै दैत्य
हे दैव छस भने त खोइ त
दैव मानदिन कुनै दैत्य
हे दैव छस भने त खोइ त
दैव मानदिन कुनै दैत्य
हे दैव छस भने त खोइ त