![बाँच्न मन छैन](https://source.boomplaymusic.com/group10/M00/09/03/05d4fec61dfe41f385637af4f7dc72b7_464_464.jpg)
बाँच्न मन छैन Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2023
Lyrics
साना साना पाइला चाल्दै अघि हिडेको
सपना यो पुरा गर्ने प्रयासमा
मृत्यु मलाइ आउदैछौकी क्याहो लिन
यो अन्तिम मेरो प्रश्न बुझीदेउन
कती दुःख गरे
कती आफ्नो मेहेनत छरे
पुगेन अझै मैले
देखाउनु के बाकी छ
कती ठीकै छु भनी बसे
कती दुखाइलाइ भित्रै राखे
पुगेन अझै मैले
देखाउनु के बाकी छ
मलाइ बाँच्न मन छैन
मलाइ बाँच्न मन छैन
मलाइ बाँच्न मन छैन
मलाइ बाँच्न मन छैन
कयौं मनको पीडा म खोलेर भन्न खोज्छु
तेही मन को पीडा अर्को पीडा को लागी रोक्छु
मन त हो भारी भैहाल्छ नपोखेमा
बोल्न डर कतै रेत्तीएला चित्त शब्दको धारमा
कयौं सपना बुनी अघी पाइला चाल्ने प्रयास यो
जिम्मेवारी एक बाट अर्को थपीएको बिर्सीयो
के गल्ती मेरै की देखावती यो समाज को
आफ्नो औकात नमिले मेरो सोच बार्हियो
मनन् गर्दै म बुझ्न खोज्दै ए
यो माहोलमा तिक्न म सक्छु के ?
देखाउनु पर्ने कहिले सम्म हो ?
के जिन्दगी मेरो होइन अर्कै को ?
यो छोटो जिन्दगी समस्या को
स्याना कुरा बुझ्न एती गार्हो
देखाउनु पर्ने कहिले सम्म हो ?
के जिन्दगी मेरो होइन अर्कै को ?
यो फेर्ने शास कतिनजेल
नतुन्गीने आश मरुनजेल
के भावना भन्ने चिज छैन ?
मलाइ बाँच्न मन छैन
मलाइ बाँच्न मन छैन