Mahakali Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2023
Lyrics
दैत्य
असुर
काली
दैत्य घुमेको हेर रक्तबिज
मानव सबै ग्रसित अब मानव सित
प्रदर्शन छ मात्र यहॅा तितो सत्य
संगठन को भेला भित्र सानो चित्त
छोपी हिॅड्नु भन्छन् घॅाटि घॅुडा टम्म
भोलि बिहानै देख्दा दिदी बहिनी भंग
मेरो छैन केहि दोश केटी हो पात्र
आमा सुन्छु आवाज नॅौ डॅाडॅाबाट
गुहार्दै हिडी झिस्मिसे साँझ
जब
हिंडिराथे म अफ्नै बाटो
रम्दै र फिर्दै
सपनाको चुट्किला मस्तिस्कमा बोकी
गुनगुनाउॅदै मेरो गीत जब
महसुस
भैराछ मलाई नकारात्मक धुन
झस्किन्छ मेरो सकरात्मक सुर
मस्तिस्क भित्र केवल डर को रूप
खेल्यो खेल्यो खेल्यो
खेल्यो लुकिमारी बादल सॅग सेतो जुन
भयो कालो बादल अब देख्छु कालो जुन
जाग्यो काली मन्त्र अब खेल्छु लुकी डुम्
जाग्यो काली मन्त्र अब खेल्छु लुकी डुम्
सप्तकोशी जस्तै आज छालो चल्छ
सिनो कुर्ने गिद्द प्राप्त पेटी टन्न
खोला नाला सुक्छ हेर्छ अन्धो सर्प
बॅाकी बच्छ केवल सिनो कुर्ने गिद्द
एक्लै बाच्ने सोच बिराम को पूर्ण
जीवन को अन्त जीवन को अर्थ
सामु जोडी दुइ हात्
लान्छु साथ तलाई भागेर घाट
मा पछारी पापलाई लाछरी
मातले भरेको घिनाउने अॅाटलाई
परेर चुरप्प चाटेर सुरुप्प
चाटेर सुरुप्प
घुटुटु ज्यान सबै निलेर
काली को प्रकोप दस औला जोडेरा
हल्यो
सहर नै हल्यो
काठमाडौं थररै हल्यो
काठमाडौं सहार
हेर्दा लाग्ने रहर
बॅाच्न निकै नै सरल छ
दैत्य हरुको आसना
हवस को बासना
पुरानै त्रासित छ
खेल्छु म मसान
साथ हिॅड मसङ्ग
गारो छ बॅाच्न
केटी नै श्रापित् छ
गारो छ बॅाच्न
केटी नै श्रापित् छ
गारो छ बॅाच्न
केटी नै श्रापित् छ
गारो छ बॅाच्न
केटी नै श्रापित् छ
अन्धो यो समाज मा
मैनबत्ती भई हिॅड
नानिभोस् जलप
म तिम्रो कवच
संसारै ग्रासित
ज्ञान तिम्रो सम्हाल
हिम्मत नहरान न
संकोच नमान न
हवस को भोगिलाइ
सिंगो नै निलान
खुट्टा उचालेर
छातिमा टेकेर
जिब्रो निकलेर
गर्छु म
तांण्डाब तांण्डब तांडाब तांडाब
उसको अंग अंग
गर्दै भङ्ग भङ्ग गर्दै
शब्दा सॅग बॅाच्न सयैं प्रशन
सबै हुन्छ मख्ख देख्दा पिडा कस्ट
बिक्छ तेस्को जब खुल्छ न्यानो बस्त्र
काली मन्त्र हैना काली मन को मन्त्र हो
कालो छाला हैन मनमा चाइने काली रोग
मन्त्र मुग्द दीदी बैनी सबलाई सलाम ठोक्
मन्त्र मुग्डा दीदी बैनी सबलाई सलाम ठोक्