![Kina](https://source.boomplaymusic.com/group10/M00/11/26/7a6eb405c831492393ab927cf974f5eeH3000W3000_464_464.jpg)
Kina Lyrics
- Genre:Pop
- Year of Release:2023
Lyrics
हेर आज
तिम्रै याद मा फेरी
गीत कोर्न म पुगेछु
किन?
भन दुख्छ मुटु सोची
तिमि अरु कसै संग
तर
छैनौ हामी साथ भन्न
यी कुरा
तर
अझै पर्खि बस्छु म
फर्की औछौ भनि
किन?
किन, किन, किन, किन ?
भन किन , भन किन
किन, किन, किन, किन
बितिगयो समय
बर्सौ भएछ तिमीलाई नदेखेको
सुनन के गर्छौ
अझै माया मलाई
सोधिरहनछ यो मन
तर
छैनौ हामी साथ
भन्न यी कुरा
तर
कति पर्खि बसु
तिमि फर्की औदेनौ
किन?
किन, किन, किन, किन
भन किन, भन किन
किन, किन, किन, किन
किन
किन
किन
किन
सम्झना बनेर बसेछौ
किन?
केहि त बोलन
अल्झाई नराख
किन , किन, किन
भन किन?, भन किन?
किन?