Panchi Haru Lyrics
- Genre:Rock
- Year of Release:2023
Lyrics
पन्छीहरू उड्दै छन् मनमा मेरो,
मनमा मेरो पुतलीहरू खेल्दै छन्,
मनमा मेरो,
पर्खिँदै छिन् कान्छी मलाई
कान्छी मलाई
किसिम किसिमको रंगहरु देख्दै छु म,
देख्दै छु म खुला आकाशमा ताराहरू,
ताराहरू
पर्खिँदै छिन् कान्छी मलाई
कान्छी मलाई
पर्खिँदै छिन् कान्छी मलाई
कान्छी मलाई
तर म झ्याप छु
साथिहरु संग
केटाहरु संग
तर म झ्याप छु
साथिहरु संग
केटाहरु संग
I’m so sorry baby
I’m so sorry girl
म आउनु सक्दिन
म आउनु सक्दिन
यो दुनियाँको म मान्छे होइन
म मान्छे होइन
अर्कै दुनियाँको मान्छे हु म
मान्छे हु म
तर म झ्याप छु
साथिहरु संग
केटाहरु संग
तर म झ्याप भैसके
साथिहरु संग
केटाहरु संग
I’m so sorry कान्छी
I’m so sorry girl
म आउनु सक्दिन
म आउनु सक्दिन
मलाई माफ गरिदेउ